प्रम प्रचण्डलाई १० किलाको माला !

फोटोफिचर

धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम महोत्सवमा आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले सङ्घका १० बुँदे माग सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० किलोको माला पहिर्याउनुहुँदै । तस्बिरः सिद्धराज भट्ट

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट