`
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, दुई जना घाइते

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, दुई जना घाइते

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईको जुहूस्थित पुष्पा पार्कनजिकै गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनी सवार गाडीतर्फ गोली चलाएर फरार...