सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत सामग्री ढुवानी गरिँदै (फोटोफिचर)

फोटोफिचर

सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा चौंरीको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट