`

मानुङकोटबाट देखिएको कुहिरो

Nepal One HD १५ भदौ २०८१ ९:२०
फोटोफिचर

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने /रासस

कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् ।

प्रतिक्रिया