`

भक्तपुरमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

Nepal One HD १९ असोज २०८१ १४:०४
प्रमुख खबर

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन गर्दै कलाकार । महाकाली नाचमा महाकाली, महालक्ष्मी, देवी, सिंह, बेता , कवां, भूतभैरव , ख्याक र माकको प्रतिकका १५ जना कलाकारबाट विभिन्न तालमा नृत्य नाचिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ / रासस


प्रतिक्रिया