‘हाँडीगाउँको जात्रा’(फोटोफिचर)

प्रमुख खबर

काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार ब्रह्मा, विष्णु र महेश्वर भगवान्को खट घुमाइने हाँडीगाउँको जात्रा । यहाँ दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।
तस्बिरः हरिराम भेटुवाल/रासस




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट