लोक, संस्कृति झल्कने भुँव नृत्य प्रस्तुत गर्दै कलाकार

फोटोफिचर

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ का अवसरमा लोक, संस्कृति झल्कने भुँव नृत्य प्रस्तुत गर्दै बाजुरा सेवा समाजका कलाकार । तस्बिरः तिलकराज ओझा


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट