बाराको प्रख्यात गढीमाई मन्दिरमा दर्शनार्थीको भिड

फोटोफिचर

बाराको प्रख्यात गढीमाई मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीहरु । आइतबार यहाँ रागाको बली चढाइएको थियो । यहाँ भारतबाट पनि मेला हेर्न र पूजाअर्चना गर्न भक्तजन आउने गर्छन् । गढीमाई मेलामा सोमबार बोका बलि दिने साइत रहेको छ । तस्बिर : हिमाल लम्साल/रासस


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट