`

तस्बिरमा हेर्नुस् बझाङको साइपाल हिमाल

Nepal One HD १५ पुष २०८१ ९:४३
प्रमुख खबर

बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ ।

तस्बिर : भूमिराज पिठातोली / रासस


प्रतिक्रिया