`

पर्यटकीयस्थल शैलुङडाँडा

Nepal One HD २७ माघ २०८१ ७:१५
फोटोफिचर

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा । ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भएकाले यस स्थलको नाम शैलुङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः हरिराम भेटुवाल

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा ।

प्रतिक्रिया