रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड(फोटोफिचर)
फोटोफिचर
रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । निर्मल स्वच्छ पानीले भरिएको यो कुण्ड १३ दशमलब आठ हेक्टर क्षेत्रमा फैलिएको जनाइएको छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
