थापाथली सुकुमवासी बस्ती पुगेर फर्किंदा (भिडियो)

काठमाडौं । हामी बिहान करिब १० बजेतिर थापाथली सुकुमवासी बस्ती पुग्यौँ। बस्ती सधैँ झैँ देखिएन। डोजर लगाएर बस्ती खाली गर्ने सरकारको निर्णयमा बस्तीका नागरिकहरू आजित छन्। हामी त्यहाँ पुग्दा विभिन्न समूहमा बसेका व्यक्तिहरू ‘के गर्ने होला?’ भन्दै गाइगुइ गरिरहेका थिए।  बिहिबार साँझ प्रहरीले बस्तीमा बसोबास गर्ने नागरिकलाई बस्ती खाली गर्न भन्दै माइकिङ गर्यो। रातभर बस्तीका … Continue reading थापाथली सुकुमवासी बस्ती पुगेर फर्किंदा (भिडियो)