मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…

काठमाडौं । नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकनलाई लिएर अभिनेत्री काजल कर्ण र निर्माण पक्षबीच सार्वजनिक विवाद चर्किएको छ। काजलले आफूलाई मधेशी भएकै कारण विभेदपूर्ण व्यवहार गरिएको, मानसिक दबाब दिइएको तथा अन्ततः फिल्मबाट हटाइएको आरोप लगाएपछि निर्माण पक्षले त्यसको खण्डन गरेको हो। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काजलले छायांकनका क्रममा आफूलाई पहिचानका आधारमा अपमानजनक … Continue reading मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…