निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना (तस्बिरहरू)
फोटोफिचर
काठमाडौं / बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
