प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्यो एकीकृत समाजवादीले

प्रमुख खबर

काठमाडौं, २० पुस । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।
युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट