`

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

Nepal One HD २१ पुष २०७९ १३:१६
प्रमुख खबर

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको थियो ।


प्रतिक्रिया