देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न डा. बाबुराम भट्टराईको प्रस्ताव

प्रमुख खबर

काठमाडौँ / नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने प्रतिवदन पेश गर्नु भयो ।
आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताउनु भयो ।
उहाँले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत पेश गर्नु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट