आफूहरु जनताको निगरानीमा छौँ : प्रधानमन्त्री

प्रमुख खबर

काठमाडौँ / प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनताको निगरानीमा रहेको बताउनु भयो ।
सोमबार संसद भवनमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो ।
जनताले निसर्त नभई ससर्त समर्थन गरेको उहाँको भनाइ छ । आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट