`

मन्त्रिपरिषद् बैठक आज ११ बजे बस्दै

Nepal One HD २८ पुष २०७९ १०:५१
प्रमुख खबर

काठमाडौँ / मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः०० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो।

मन्त्रिपरिषद्को यो नियमित बैठक भएको पनि  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।


प्रतिक्रिया