यति एयरलाइन्सको बिमान दुर्घटना : अहिलेसम्म ६२ जनाको शव निकालियो

प्रमुख खबर

पोखरा – यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।
कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भईरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट