`

पशुपतिमा भक्तजनको भीड [तस्बिरहरू]

Nepal One HD ६ फागुन २०७९ १७:२८
फोटोफिचर

काठमाडौं / महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।
 


प्रतिक्रिया