एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)

प्रमुख खबर

काठमाडौं । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्बसाधारणलाई असहज भएको छ ।अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट