`

उपराष्ट्रपति निर्वाचनको मतगणनाको तस्बिरहरू

Nepal One HD ३ चैत २०७९ १६:३२
फोटोफिचर

काठमाडौं / नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको निर्वाचनको मतगणना सुरु भएको हो । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतगणना सुरु भएको हो । उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र  जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् । 
 


प्रतिक्रिया