`

नयाँ वर्षको रौनक [तस्बिरहरू]

Nepal One HD १ वैशाख २०८० ८:१९
फोटोफिचर

काठमाडौं, १ वैशाख – नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् । 


प्रतिक्रिया