कक्षा कोठामा ओली (तस्विरहरु)

फोटोफिचर

भक्तपुर / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालबिनायक आधारभुत बिद्यालय, बालकोट पुग्नुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ स्थित बालबिनायक आधारभुत बिद्यालयमा अध्यक्ष ओलीले साना बालबालिकासँग भेटघाट गर्नुका साथै शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
आकस्मिक रुपमा विद्यालयमा पुग्नु भएका अध्यक्ष ओलीसँग सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिम्सिना भट्टराईको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष ओली साना बालबालिकाहरुसँग कक्षमा पुगेर बिद्यार्थी जसरी पछिल्लो सिटमा बस्नुभएको थियो ।








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट