रातो मच्छिन्द्रनाथको रथारोहण

अध्यात्म

काठमाडौं – रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ । शुक्रबार साँझ ललितपुरमा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट