१६ औँ गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटोफिचर)

प्रमुख खबर

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।
१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।
सो बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट