समाचार

भूकम्पले ढलेर उठेको बारपाक(फोटोफिचर)

NepalOne
११ वैशाख २०८२ १३:१९

विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको भोलि १० वर्ष पूरा हुँदैछ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस


प्रतिक्रिया