`

म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बेसडरमा फुटबल कप्तान साम्बा

Nepal One HD २७ साउन २०८२ १५:१८
खेलकुद

काठमाडौँ ।  म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बेसडरमा महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी “साम्बा” नियुक्त भएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा म्याक्सिम्याक्स र सावित्राबीच ३ वर्षका लागि सम्झौता भएको हो ।

सम्झौतामा म्याक्सिम्याक्सका एमडी रोजन कुमार दवाडी र सावित्राले हस्ताक्षर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *