श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड (फोटो फिचर)

अध्यात्म

काठमाडाैं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइरहिएकाे छ ।
त्यसैक्रममा बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट