`

साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाइ (तस्बिरहरु)

Nepal One HD १ भदौ २०८२ १५:३०
खेलकुद

काठमाडौँ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् । यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *