भोलिको घटस्थापनाका लागि जमरा राख्ने सर्दाम बिक्री सुरु (तस्बिरहरू)

अध्यात्म

काठमाडौं । हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ । दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ ।
दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट