बाढी प्रभावित क्षेत्रमा धादिङ र नुवाकोटमा एमाले अध्यक्ष ओली [तस्बिरहरु]
प्रमुख खबर
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीबाट बढी प्रभावित धादिङको गल्छी क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले बाढीपीडित स्थानीयवासीसँग भेटेर उनीहरूका गुनासा तथा समस्या सुने।
गल्छीमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ओएनएफलगायतका संघ-संगठनले उद्धार तथा राहतका काम गरिरहेका छन्। अध्यक्ष ओलीले ती गतिविधिको समेत अवलोकन गरेका छन्।
यसै क्रममा ओलीले नुवाकोटको बेलकोटगढीका विभिन्न प्रभावित क्षेत्रको पनि निरीक्षण गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको













