`

प्रधानमन्त्री बालेन फर्किएलगत्तै अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

Nepal One HD १० असोज २०८३ २०:१४
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज कतार प्रस्थान गरेका छन्। उनी आज  साझँ ७ बजे कतार एयरवेजबाट दोहा प्रस्थान गरेका हुन्।

अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औं वार्षिक बैठकमा भाग लिन कतार प्रस्थान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *