`

नारायणी नदीमा बढ्दो जोखिम, जलसतह ११.०६ मिटर पुग्यो

Nepal One HD ११ असोज २०८३ ९:१३
प्रमुख खबर

काठमाडौं – चितवनको नारायणी नदीमा जलसतह ११ मिटर पुगेको छ । जलसतह बढेसँगै आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ । नदिको वहाव बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

यस्तै माडिको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *