`

गृहमन्त्रीसँग मिराज ढुंगानाको प्रश्न – ‘धम्कीको वास्तविकता र स्रोत के हो?’

Nepal One HD १२ असोज २०८३ १८:४४
प्रमुख खबर

काठमाडौं – जेन–जी अभियन्ता मिराज ढुंगानाले पूर्वप्रधानन्यायाधीशलाई ‘जेन–जीबाट धम्की’ दिइएको भनिएको विषयमा गृहमन्त्रीसँग स्पष्टीकरण माग गरेका छन्।

उनले धम्कीको वास्तविकता, स्रोत र प्रकृति तथा त्यसलाई ‘जेन–जीबाट आएको’ भन्ने आधार सार्वजनिक गर्न माग गरेका हुन्। अनुसन्धान भएको भए निष्कर्ष र कानुनी प्रक्रिया अघि बढाइएको भए त्यसको आधार स्पष्ट पार्नसमेत उनले आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *