`

हिमलुङ हिमपहिरोमा भेटिएका १५ जनाको पहिचान खुल्यो, एक जना अझै बेपत्ता

Nepal One HD १६ असोज २०८३ १८:३५
प्रमुख खबर

मनाङ । हिमलुङ हिमाल आधार शिविरमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव भेटिएको छ । ओखलढुंगाका ३८ वर्षीय पासाङ नुरी शेर्पा अझै बेपत्ता छन् ।

मनाङ प्रशासनका अनुसार भेटिएका सबै शव चामे ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । असोज १० गते मध्यराति हिमपहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *