गगन थापासँग प्रतिस्पर्धामा रहेका श्यामकृष्ण खड्गीले गरे मतदान
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्।
शुक्रबार खड्गीले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
उनी सभापति पदका अर्का उम्मेदवार गगनकुमार थापासँग प्रतिस्पर्धामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
