साझा बस चढेर राष्ट्रपति भण्डारी पाटनमा (फोटो फिचर)
प्रमुख खबर
ललितपुर / राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर आइपुग्नुभएको छ ।
आज दिउँसो राष्ट्रपति भण्डारी शीतलनिवासबाट बिजुली बस चढेर पाटन आइपुग्नुभएको हो ।
ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि साझा यातायातको विद्युतीय बस चढेर आउनुभएको हो।
पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्न तयारी अवस्थामा रहेका छन्।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
