संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाप्त हुन्छ : अध्यक्ष ओली

प्रमुख खबर

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताका कुरा गरेर मात्रै नहुने बताउनु भयो ।
सोमबार संसदको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भयो ।
सामाजिक उन्नत संस्कृतिको रक्षा र सम्र्वद्धन गर्नुपर्ने बताउँदै संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाप्त हुने उहाँले बताउनु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट