`

मकर संक्रान्ति तथा माघे संक्रान्तिको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त

Nepal One HD १ माघ २०७९ ७:२२
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गते अर्थात् माघे संक्रान्तिको अवसरमा शुधकामना व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज परेको मकर संक्रान्तिर माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिका हुन् ।

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति ९मकर संक्रान्ति० को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया