`

यती विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Nepal One HD १ माघ २०७९ १२:४३
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखराको सेती खोँचमा दखुर्घटना भएको छ ।

प्रधानमन्त्री प्रचण्डले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया