यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार देशभरको उडान रद्द

प्रमुख खबर

काठमाडौं – यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार देशभरका उडान रद्द गरिने भएको छ । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
आज बिहान पोखराका लागि काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमान बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुमध्ये ४१ महिला र २७ पुरूष थिए । जहाज पाइलट कमल केसीले उडाएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट