तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन

फोटोफिचर

काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि मतदान भइरहेको छ ।
देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट