`

इन्स्पेक्टरमा बढुवाहुँदै ६४ जना वरिष्ठ सई (सूचीसहित)

Nepal One HD ७ साउन २०८० १०:०८
प्रशासन

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तो छ सूची


प्रतिक्रिया