ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

प्रमुख खबर

काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी, उनीहरुको पहिचान भने खुलाईएको छैन ।
यससँगै ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट