सन्दीपको मुद्दामा आज पनि बहस स्थगित

प्रशासन

काठमाडौँ / सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस स्थगित भएको छ ।
अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट