इन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता

प्रमुख खबर

काठमाडौ– नेपिाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगमले इन्धनमा गरेको मूल्य वृद्धि फिर्ता लिएको हो । सरकारले सरोकारवाला निकायसँगको छलफलपछि मन्त्रिपरिषद् बैठकमार्फत मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको थियो ।
चाडबाडको मौका छोपी निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ वृद्धि गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट