`

काठमाडौं महानगरपालिकामा करारमा कर्मचारी माग (सूचनासहित)

Nepal One HD २४ कार्तिक २०८० ८:२१
प्रशासन

काठमाडौं – काठमाडौं महानगरपालिकाले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी महानगरले करारमा कर्मचारी माग गरेको हो । जारी सूचना अनुसार महानगरले फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत पद पदपूर्तिका लागि माग गरेको छ ।

आवेदन दिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत् मंसिर २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया