राजावादीको आन्दोलन(भिडियोसहित)

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुको आन्दोलन शनिबार तेस्रो दिन पनि जारी छ । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको तेस्रो दिन शान्तिबाटीका प्रदर्शन गरेका हुन् ।
यसअघि उनीहरुले आज दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमाग क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीबाट सुरु गरेका हुन् ।
प्रतिक्रिया
ताजा अपडेट